एनसेललाई बिक्रीको लाभ कर तिर्न सर्वोच्चको परमादेश

बागलुङ – सर्वोच्च अदालतले एनसेल बिक्रीको लाभ कर एक्जिएटा कम्पनी र एनसेलबाट असुल्न सरकारका नाममा परमादेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासहित न्यायाधीशहरु मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बुधबारको इजलासले एनसेल र यससँग जोडिएका कम्पनीको रिट निवेदन खारेज गर्दै कर असुलीको परमादेश दिएको हो। रिट निवेदक र एनसेलकातर्फबाट बहस सकिएपछि सर्वोच्चले कर … Continue reading एनसेललाई बिक्रीको लाभ कर तिर्न सर्वोच्चको परमादेश